एनआईसी एशिया लघुवित्तको प्रोग्रेस रिभ्यू एन्ड स्टाटिजीक प्लानिङ मिट

यस स्टोरीको अंश: खुश्बु ओलीले प्रदेश र स्थानीय तहको अनुदान कटौतीमा सरकारको ध्यानाकर्षण गराइन्
insurancekhabar.com · 6 दिन अघि

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तर्जुमा, कार्यदिशा तथा रणनीति तय गर्ने उद्देश्यले ३ दिने कार्यक्रम सम्पन्न भएको छ । “प्रोग्रेस रिभ्यू एन्ड स्टाटिजीक प्लानिङ मिट” मिति २०८३ साल जेठ ६ गतेदेखि काठमाडौंस्थित रोयल बुटिक होटलमा भव्य रूपमा सुरु भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू