संसदले खोजीरहँदा पनि हाम्रा प्रधानमन्त्री चुपचाप हुनुहुन्छः कृष्णबहादुर रोकाय
▸ यस स्टोरीको अंश: रवि लामिछाने भन्छन्– प्रधानमन्त्री बालेन्द्र साह संसदमा आउनुहुन्छ
नेपाली काँग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले संघीय संसदमा खोजी भईरहँदा पनि प्रधानमन्त्री बालेन्द्र साहको चुपचाप बसेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री साहले नबोलेर नै देशलाई चमत्कारिक रुपमा बदल्ने अठोट लिएको भन्दै कटाक्ष समेत गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित