प्रधानमन्त्री खोज्दै सांसद

यस स्टोरीको अंश: बालेन सरकारको 'कडा शासन' : कर्मचारी र दलाल सञ्जालमाथि दबाब
nagariknews.nagariknetwork.com · 4 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार गठन भएको ५० दिन बितिसक्दा पनि संसद्मा नबोलेको भन्दै विपक्षी दलहरूले आलोचना गरिरहेका छन्। विपक्षीहरूले प्रधानमन्त्रीसँग संवैधानिक उत्तरदायित्व, अर्थतन्त्र, न्यायिक नियुक्ति, मेरिटोक्रेसी र सुकुम्बासी व्यवस्थापनमा जवाफ मागिरहेका छन्। यद्यपि, सत्तापक्षीय दलका नेताहरूले विपक्षीहरूले संसदीय मूल्यअनुसार एक सय दिनको ‘मधुमास’ कुर्नुपर्ने तर्क गरेका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू