काठमाडौंको बुढानीलकण्ठमा ‘ट्राइब’ होटल ल्याउँदै एकोर दक्षिण एसियामै पहिलो परियोजना
▸ यस स्टोरीको अंश: यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सुधारका लागि मीठो बोली र सफा खानामा जोड दिएविश्व प्रसिद्ध होटल समूह एकोरले दक्षिण एसियामै पहिलो पटक ‘ट्राइब’ ब्रान्ड अन्तर्गत होटल सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौंको बुढानीलकण्ठमा १०० कोठे ‘ट्राइब काठमाडौं बुढानिलकण्ठ ’ निर्माण गर्ने सम्झौता गरेको हो । सन् २०२९ सम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित बन्न लागेको उक्त होटल सब्रिना लिमिटेडसँगको साझेदारीमा विकास गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›