आसन सभामुखको भाषा सत्ताको: विपक्षीको आवाज बेवास्ता, आलोचित हुँदै अर्याल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको भन्दै सांसद हर्कराज राईको आपत्ति र राजीनामाको माग
bizmandu.com · 6 दिन अघि

सभामुख डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभामा निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र सत्ताको भाषा बोलेको आरोप प्रतिपक्षले लगाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदप्रति उत्तरदायी बनाउन सभामुख चुकिरहेको र नियमावलीको नियम ५६ को १ मा रहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तरको पालना गराउन आग्रह गर्दा पनि जवाफविहीन रहेको विपक्षीको गुनासो छ। विपक्षीको नाराबाजीबीच अर्यालले विधेयक अघि बढाउन लगाए।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू