इशान-दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो सर्वाधिक ओडीआई योगफल बनाउँदै अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। नेपालका लागि इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दै महत्त्वपूर्ण योगदान दिए। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनायो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित