आगामी जुनदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दै कुवेत
▸ यस स्टोरीको अंश: कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने घोषणा
कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रुपमा पुनः सुरु गर्ने घोषणा गरेको छ । विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार तथा मर्मत सम्भार र विकास कार्य सम्पन्न भएपछि उडानहरु सुरु गर्ने निर्णय गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›