हिरासतमा रहेका सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि प्रहरीमाथि छानबिन

यस स्टोरीको अंश: सांसद खरेलले ललितपुरमा सम्पदा र मूर्ति चोरीबारे संसदमा चिन्ता व्यक्त गरे
www.setopati.com · 1 हप्ता अघि

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरमा राख्दा हिरासतभित्रै आइप्याड चलाइरहेको उजुरी परेपछि छानबिन समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ । अग्रवाललाई परिसरको हिरासतबाट विभागलाई नै बुझाइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू