प्रधानमन्त्रीको अनुपस्थितिपछि प्रतिनिधिसभा बैठक स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टा बित्दा पनि सुरु भएन
ehimalayatimes.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। बिहीबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू