घुस लिने कर्मचारीविरुद्ध मुद्दा दायर
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार ठाकुर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका खाम्चामाथि बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दाबी गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›