रवि-छवि-जीबीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज, सहकारी ठगीको यथावत्
▸ यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका सहकारी ठगी प्रकरणका प्रतिवादीहरूलाई कानुनी राहत दिएको छ । उनीहरूविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अदालतले खारेज गरिदिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›