प्रा. डा. गान्धी पण्डितको खुलासा: रवि लामिछानेको मुद्दामा कहाँ चुक्यो राज्य, कसरी पाए सफाई ‘?
▸ यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
अमेरिकाबाट कानुनमा विद्यावारिधि गरेका प्रा. डा. गान्धी पण्डितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाएको सफाईको कानुनी र राजनीतिक पाटोलाई व्याख्या गरेका छन् । उनले कुनै पनि लोकतान्त्रिक देशमा कानुनको नजरमा प्रमाण सबैभन्दा ठूलो हुने र आरोप लाग्दैमा कोही दोषी नठहरिने बताए । डा. पण्डितका अनुसार, रवि लामिछानेको हकमा सहकारी ठगी वा गोर्खा मिडियामा पैसा ल्याएको ठोस प्रमाण नभेटिएकाले कानुनी रूपमा सफाई पाएका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›