रूपान्तरणकारी आयोजनामै सुस्त प्रगतिप्रति गम्भीर प्रश्न

यस स्टोरीको अंश: रूपान्तरणकारी आयोजनाको सुस्त प्रगतिमा महालेखापरीक्षकको कार्यालयको प्रश्न
www.nepaljapan.com · 1 हप्ता अघि

सरकारले अघि बढाएका रूपान्तरणकारी आयोजनाको प्रगति अपेक्षाअनुसार हुन नसकेको भन्दै महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ। १७ वटा आयोजनामध्ये अधिकांशको प्रगति सन्तोषजनक छैन। चीनसँग सीमा जोड्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाको प्रगति केवल ६४ प्रतिशतमा सीमित छ भने भेरी करिडोर र तमोर करिडोर प्रसारण लाइन आयोजनाको प्रगति अत्यन्त न्यून देखिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू