सत्तारुढ दलका सांसदले सदनमा जे बोल्दा पनि संविधान बाधक नबन्ने हो ?
▸ यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारितनेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले न्यायाधीशहरूको विषयमा बोलेको भन्दै आपत्ति जनाएकी छन्। राईले संविधानको धारा १०५ अनुसार महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने उल्लेख गर्दै पराजुलीको अभिव्यक्ति अनैतिक, अराजनीतिक र असंवैधानिक भएको आरोप लगाएकी छन्। पराजुलीले भने संविधानभन्दा के माथि हो भन्दै प्रश्न गरेपछि सभामुखले हिजोको अभिव्यक्ति हेर्न बाँकी रहेको भन्दै सदन अगाडि बढाए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›