संवैधानिक बन्देजका बाबजुद संसद्‌मा कावा प्रधानन्यायाधीशको विरोध

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
www.reportersnepal.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीशको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशलाई लिएर प्रतिनिधिसभामा व्यवस्थापिका र न्यायपालिकाबीचको टकराव छताछुल्ल भएको छ । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले कामु प्रधानन्यायाधीश मल्लको कदम र उनको सार्वजनिक अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । रास्वपा सांसद समीक्षा बाँस्कोटाले कामु प्रधानन्यायाधीश मल्लले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै राजनीति नै गर्न खोजेको आरोप लगाइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू