बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो
▸ यस स्टोरीको अंश: रासायनिक मल आपूर्तिको तयारी: ९५ हजार टनको टेन्डर सम्पन्न, ५ हजार टन भित्रियो
किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता कुमार राजभण्डारीले रासायनिक मल आपूर्तिको तयारी समयमै गरिएको स्पष्ट पारे । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९५ हजार मेट्रिक टन मल खरिदको टेण्डर प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›