कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने

यस स्टोरीको अंश: कृषि समितिद्वारा रासायनिक मलको सहज आपूर्ति र मौज्दातबारे छलफल
www.onlinepana.com · 1 दिन अघि

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणाली लगायतका विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल हुने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू