खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउन माग
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरण अध्यक्षको पुरानो दरखास्त रद्द, नयाँ प्रक्रिया सुरु
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । महासंघका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित भएको संकल्प प्रस्तावलाई तत्काल कार्यान्वयन गर्न माग गरे । आफूहरुले विगत लामो समयदेखि शहरी खानेपानी क्षेत्रको सुधारका लागि पहल गर्दै आएको जनाउँदै उनले खानेपानी क्षेत्रमा लगाइँदै आएको २५ प्रतिशत आयकर छुट गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्छ भने ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›