खानेपानीलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड

यस स्टोरीको अंश: सर्वोच्चले उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड कायम गर्ने फैसला गर्‍यो
www.reportersnepal.com · 1 हप्ता अघि

खानेपानीको पहुँच, व्यवस्थापन तथा नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालको राष्ट्रिय भेलाका सहभागीले सामुदायिक खानेपानी संस्थाहरूलाई कर तथा विद्युत् महसुलमा छुट उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले खानेपानीका स्रोतलाई लिएर स्थानीयस्तरमा विवाद बढिरहेको उल्लेख गर्दै स्रोत व्यवस्थापन र समन्वयमा राज्यको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू