इजरायलको केयर गिभरका लागि २३०० नेपाली कामदार माग, मासिक तलब करिब २ लाख रुपैयाँ

यस स्टोरीको अंश: इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला
clickmandu.com · 2 दिन अघि

इजराइलले दीर्घकालिन स्याहार केन्द्रको लागि नेपाली कामदार माग गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि २३०० जना नेपाली सहायक कामदार छनौट गर्न आवेदन आह्वान गरिएको छ । छनोट भएका नेपाली कामदारले मासिक तलब ५,८८३.८५ इजरायली मुद्रा (हालको विनिमय दर अनुसार करिब २ लाख नेपाली रुपैयाँभन्दा बढी) प्राप्त गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू