अन्तर्वार्ता– ‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसको १८ वर्ष: अपेक्षा र यथार्थबारे नेकपा (एमाले) उपनेता अर्यालको भनाइ
नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्यो । गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित