कास्की अदालतमा रवि, जिबी र छविविरुद्ध अब सहकारी ठगीको मुद्दा मात्रै
▸ यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने सरकारी पक्षको निवेदन स्वीकृत गरेको छ। अदालतको आदेशसँगै लामिछाने, जीबी राई, पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी आरोप मात्रै कायम रहने भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›