फेसन शोमा सेलिब्रेटी र मोडल
▸ यस स्टोरीको अंश: १८ सेलिब्रेटीले गरे ‘आईईसी डिजाइनर रनवे-१५’ फेसन शोमा र्याम्प प्रदर्शन
आईईसी कलेजद्वारा आयोजित ‘आईईसी डिजाइनर रनवे-१५’ नामक फेसन शोमा चर्चित सेलिब्रेटी र मोडलहरूले आकर्षक फेसन डिजाइन प्रस्तुत गरेका थिए । होटल याक एण्ड यतिमा आयोजित उक्त कार्यक्रममा शिल्पा मास्के, निती शाह, स्वस्तिमा खड्का, आँचल शर्मा लगायतका सेलिब्रेटी र ३० व्यावसायिक मोडलहरूले ६६ भन्दा बढी डिजाइनरहरूले तयार पारेका डिजाइनहरू र्याम्पमा प्रदर्शन गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›