बिचौलिया भट्टसहित ४० भन्दा धेरैलाई मुद्दा चलाउन सिफारिस, सञ्जालमा रहेका व्यवसायीसहित ७५ बढी तानिँदै

यस स्टोरीको अंश: बिमा कसुरमा बिचौलिया भट्टसहित ४० जनालाई मुद्दा चलाउन सिफारिस
prasashan.com · 16 घण्टा अघि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरै व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको निष्कर्षसहित सिआइबीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो । सिआइबीले हिमालयन रि र अन्य कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू