भट्ट प्रकरणमा ५६ जनाको सेयर रोक्का गर्न सिआइबीको पत्र

nagariknews.nagariknetwork.com · 8 घण्टा अघि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले धितोपत्र सम्बन्धी कसुरको अनुसन्धानका क्रममा विभिन्न ५६ जना उच्च व्यक्तिहरूको सेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पत्राचार गरेको छ । सिआइबीले बजारमा अस्वाभाविक चलखेल, भित्री सूचनाको प्रयोग, सेयर मूल्य प्रभावित गर्ने गतिविधि तथा संगठित लगानी संरचनामार्फत धितोपत्र बजारमा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाएको छ । अनुसन्धानको घेरामा मुख्यतः बिमा, पुनर्बिमा, लघु बिमा तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा संलग्न सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा लगानी समिति सदस्यहरू परेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू