यस्तो छ सीआईबीले छ कम्पनीका ५६ जनाको सेयर रोक्का राख्न काटेको पत्र
▸ यस स्टोरीको अंश: सीआईबीले ५६ जनाको सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डलाई पत्र पठायो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउँदै ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर कारोबार रोक्का राख्न निर्देशन दिएको छ । सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसुरको अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धान अवधिभर सम्बन्धित व्यक्तिहरूको सेयर बिक्री, हस्तान्तरण तथा कारोबार रोक्का राख्न आग्रह गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›