‘प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ’ : मुख्य सचेतक बुर्लाकोटी
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा उपस्थित हुनुहुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराए । तत्पश्चात् नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›