संसदमा प्रधानमन्त्रीको सम्बोधनबारे अझै स्पष्ट तालिका छैन: महामन्त्री बुर्लाकोटी
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साहको संसदमा अनुपस्थितिलाई लिएर आलोचना
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकलाई कहिले सम्बोधन गर्ने भन्ने कार्यतालिका अझै तय नभएको बताएका छन् । उनले सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसदमा उठ्ने प्रश्नहरूको जवाफ दिने तयारी गरिरहेको जानकारी दिए । प्रधानमन्त्री स्वयं कहिले उपस्थित भएर सम्बोधन गर्नुहुन्छ भन्नेबारे भने स्पष्टता नभएको संकेत गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›