मुगुको खत्याडसहित तीन गाउँपालिकामा अस्पताल निर्माण अलपत्र, चार वर्षदेखि प्रगति सुस्त

यस स्टोरीको अंश: आधारभूत अस्पताल निर्माण अलपत्र, ठेकेदारको ढिलासुस्ती र भुक्तानी समस्याले योजना प्रभावित
www.osnepal.com · 1 हप्ता अघि

मुगु जिल्लाका स्थानीय तहमा सुरु भएका अस्पताल निर्माण कार्य चार वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छन् । खत्याड गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पताल १८ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिए पनि हालसम्म ३० प्रतिशत भौतिक र २० प्रतिशत वित्तीय प्रगति भएको छ । छायाँनाथ रारा नगरपालिकाअन्तर्गतको मुगमकार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकामा पनि निर्माणाधीन अस्पतालको प्रगति अत्यन्त सुस्त रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू