महाकाली नदीमा सुरक्षा निकायको विपद् उद्धार पूर्वतयारी अभ्यास

यस स्टोरीको अंश: महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास
www.dcnepal.com · 1 दिन अघि

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीस्थित महाकाली नदीमा नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन-६’ सम्पन्न भएको छ। उक्त कार्यक्रममा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी विभिन्न नमूना अभ्यासहरू स्थानीय नागरिकसामु प्रस्तुत गरिएको थियो। यस नमूना अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले सामूहिक रूपमा आफ्नो कौशल प्रदर्शन गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू