बिचौलिया भट्टसहित ४० भन्दा धेरैलाई मुद्दा चलाउन सिफारिस

यस स्टोरीको अंश: सीआईबीले ५६ जनाको सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डलाई पत्र पठायो
www.canadanepal.com · 16 घण्टा अघि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरै व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको निष्कर्षसहित सिआइबीले बिमा कसुरअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू