बिचौलिया भट्टसहित ४० भन्दा धेरैलाई मुद्दा चलाउन सिफारिस, सञ्जालमा रहेका व्यवसायीसहित ७५ बढी तानिँदै

यस स्टोरीको अंश: केन्द्रीय अनुसन्धान ब्युरोद्वारा बिमा कसुरमा ४० भन्दा बढीविरुद्ध मुद्दा चलाउन सिफारिस
prasashan.com · 16 घण्टा अघि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरै व्यक्तिविरुद्ध हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको निष्कर्षसहित मुद्दा चलाउन सिफारिस गरेको छ । सिआइबीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनअनुसार हिमालयन रिबाट दुई अर्ब ८१ करोड ३३ लाख रुपैयाँ दुरुपयोग भएको उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू