बिचौलिया भट्टसहित ४० भन्दा धेरैलाई मुद्दा चलाउन सिफारिस

यस स्टोरीको अंश: सीआईबीले ५६ जनाको सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डलाई पत्र पठायो
nepalnews.com · 17 घण्टा अघि

बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरै व्यक्तिविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिफारिस गरेको छ । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको निष्कर्षसहित सिआइबीले बिमा कसुरअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू