गणतन्त्रलाई नयाँ राष्ट्रिय दृष्टिसहित अघि बढाउनुपर्नेमा डा. भट्टराईको जोड

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानका मूल्य र मान्यतामा सम्झौता गर्न कसैलाई छुट छैन
prasashan.com · 1 दिन अघि

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समयानुकूल परिमार्जन र सुदृढीकरण गर्दै नयाँ पुस्ताको आकांक्षाअनुसार मुलुकलाई अगाडि बढाउनुपर्ने बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दश वर्षे जनयुद्ध, २०६२-६३ को जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न उत्पीडित समुदायका संघर्ष र बलिदानबाट स्थापित गणतान्त्रिक व्यवस्थाले नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू