गणतन्त्र सङ्घर्षको उपज हो : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.makalukhabar.com · 19 घण्टा अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १९औँ गणतन्त्र दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । उनले गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपज भएको चर्चा गर्दै यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताए । प्रदेश सरकारले सुशासन, सेवा प्रवाह सुधार, युवा स्वरोजगार, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू