भन्सार मूल्यांकन प्रणालीमा अन्तर्राष्ट्रिय मूल्य समावेश
▸ यस स्टोरीको अंश: भन्सार विभागले अन्तर्राष्ट्रिय बजार मूल्य प्रणालीको औपचारिक सुरुआत गर्यो
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भन्सार मूल्यांकन डाटाबेस प्रणालीमा अन्तर्राष्ट्रिय बजार मूल्य समेत हेर्न मिल्ने गरी विकास गरिएको नयाँ प्रणालीको औपचारिक सुरुआत गरेका छन्। यस प्रणालीले भन्सार मूल्यांकन प्रक्रियालाई थप पारदर्शी र यथार्थपरक बनाउने विश्वास व्यक्त गरिएको छ। यसबाट पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारण गर्न भन्सार प्रशासनलाई प्रत्यक्ष सहयोग पुग्ने भन्सार विभागले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित