३२औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो
www.onlinepana.com · 5 दिन अघि

महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा जेठ २ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। यस अन्तर्गत वित्तीय साक्षरता सहितको प्रभातफेरी, बृहत निशुल्क स्वास्थ्य शिविर, दन्त तथा आँखा शिविर, बृहत रक्तदान कार्यक्रम, संस्कृति प्रवद्र्धन तथा मन्दिर सरसफाई जस्ता कार्यक्रमहरू आयोजना गरिएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू