एमाले तपाईँको मात्र पेवा होइन, ससम्मान बिदा लिनुस्- अष्टलक्ष्मी शाक्य
▸ यस स्टोरीको अंश: अष्टलक्ष्मी शाक्यको केपी ओलीलाई सुझाव: पार्टी तपाईंको पेवा होइन, राजीनामा दिनुस्
नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन् । ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै उनले नेतृत्व पुस्तान्तरण गर्नुपर्ने माग गरेकी हुन् । शाक्यले ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित