नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनःसंरचना गर्ने
नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ । शुक्रवार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक कवर्ष २०८३/०८४ को लागी बजेट पेश गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई युरोपियन मुलकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भुमिका स्थापित गर्ने बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित