वसन्तपुरको झोछेँमा देखियो नयाँ खालका बोर्ड, कसले पाउँछन्?

यस स्टोरीको अंश: पोखरामा सांग्रिलाको लक्जरी रिसोर्ट, श्री एयरलाइन्सको भोपाल उडान
www.setopati.com · 1 हप्ता अघि

वसन्तपुरको झोछेँ क्षेत्रमा पसल बाहिर गोलो आकारका नयाँ बोर्ड देखिन थालेका छन्। ती बोर्डमा पसलको नाम आकर्षक ढंगले रञ्जना लिपिमा लेखिएको छ। यसको उद्देश्य झोछेँ क्षेत्रको सांस्कृतिक पहिचान जोगाउनु र पुरानो सहरको सौन्दर्य अझ आकर्षक बनाउनु हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू