४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

यस स्टोरीको अंश: सिरहामा ४० लाखको अवैध सामानसहित दुईजना पक्राउ, भारततर्फ तस्करीको प्रयास
www.capitalnepal.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रबाट करिब ४० लाख मूल्य बराबरको कस्मेटिक सामग्री, मन्जन र ओखरसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ। नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू