फिफाको चेतावनीपछि एन्फामाथिको निलम्बन फुकुवा
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको तीन महिने निलम्बन फुकुवा गरेको छ । फिफाको चेतावनीपछि यो निर्णय लिइएको हो । राखेप र एन्फाका अधिकारीहरूबीचको बैठकमा आपसी सहमतिपछि निलम्बन फुकुवा गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›