टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा प्रस्तुत १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल
newspolar.com · 1 हप्ता अघि

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघिको टोलीलाई नै उतारेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू