नेपालले अमेरिकालाई दियो ३१७ रनको विशाल लक्ष्य
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
नेपालले अमेरिकालाई ३१७ रनको विशाल लक्ष्य दिएको हो। टस जितेर अमेरिकाले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ३१६ रन बनाएको हो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए। दिपेन्द्र सिंह ऐरी ५९ रन प्रहार गरी नट आउट रहे। कप्तान रोहित पौडेलले ४६ रनको योगदान दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›