कन्टेन क्रियटर ग्राहकका लागि होनोर ६०० बन्न सक्छ नयाँ विकल्प
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
होनोर नेपालले नेपालमा अत्याधुनिक स्मार्टफोन प्रविधिको नयाँ युगको सुरुवात गर्दै होनोर ६०० र होनोर ६०० प्रो सार्वजनिक गरेको छ । उन्नत एआई फिचर, प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित तयार गरिएको यो सिरिजले दैनिक क्षणहरूलाई असाधारण अनुभवमा परिवर्तन गर्ने लक्ष्य राखेको छ । होनोर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ, जसले दैनिक मल्टिटास्किङका लागि छिटो र प्रभावकारी प्रदर्शन प्रदान गर्दछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित