४ बजे बजेट आउँदै, साढे २ बजे बोलाइयो क्याबिनेट

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गर्ने, ४ बजे संसदमा पेश गरिने
shilapatra.com · 14 घण्टा अघि

अपराह्न ४ बजे बजेट घोषणा गर्नुअघि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ । क्याबिनेटले पास गरेपछि स‌ंघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू