मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित