आधारभूत अस्पतालको भवन बन्यो, भएन अस्पताल र दरबन्दी स्वीकृति [भिडियो]

यस स्टोरीको अंश: रामेछापको आधारभूत अस्पताल भवन प्रयोगविहीन, स्वीकृति नहुँदा सञ्चालनमा आउन सकेन
hamrakura.com · 1 हप्ता अघि

रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बने पनि अस्पताल र दरबन्दी स्वीकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको बजेटबाट बनेको भवन प्रयोगविहीन भएको छ भने स्थानीयले उपचार नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै अस्पताल सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरेका छन्। स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पताल सञ्चालनको स्वीकृति लिने प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू