बजेट अभावले अस्पताल निर्माण अलपत्र
▸ यस स्टोरीको अंश: पूर्वाधार न्यायाधिकरण गठन गर्न नयाँ ऐन ल्याउने तयारी
कालीकोटको रास्कोट नगरपालिका– ५ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण कार्य साढे पाँच वर्षदेखि बजेट अभावका कारण अलपत्र परेको छ । देशभरका सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने संघीय सरकारको योजनाअनुसार रास्कोटमा १५ शय्याको अस्पताल निर्माण थालनी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको यो योजनाअनुसार अस्पताल निर्माण सुरु भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित