अमेरिकी विदेशसचिवको कडा चेतावनी: समुद्रमा पैसा उठाउने इरानको प्रयास कुनै हालतमा स्वीकार्य छैन

यस स्टोरीको अंश: पश्चिम बंगालमा सरकारी कर्मचारीलाई मिडियासँग बोल्न प्रतिबन्ध, भाजपा सरकारको निर्णय
www.enepalese.com · 1 हप्ता अघि

अमेरिकी विदेशसचिव मार्को रुबियोले हर्मुज जलडमरूभएर आवतजावत गर्ने व्यापारिक जहाजहरूसँग पैसा (टोल ट्याक्स) उठाउने इरानको प्रयास पूर्ण रूपमा “अस्वीकार्य” भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुद्री मार्गमा पैसा असुल्ने इरानको यो कदमलाई संसारको कुनै पनि देशले स्वीकार गर्न नहुने कुरामा जोड दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू